मोडलिङमा चर्चा कमाएकी म्याग्दीकी सुनिताको ‘धरहरा’ मुजिक भिडियो सार्वजनिक (भिडियो सहित)

विकल्प न्यूज/बेनी म्याग्दी,माघ २७ गते । म्याग्दीमा जन्मिएर युएईमा कर्मथलो बनाएकी सुनिता शर्माले अभिनय गरेको भत्किएको “धरहरा” मुजिक भिडियो सार्वजनिक भएको छ । श्रीकृष्ण बम मल्लको शब्द संगीत र प्रमोद खरेलद्वारा स्वरबद्ध पछिल्लो गीति एल्बम “धरहरा”को म्युजिक भिडियो सार्वजनिक भएको हो । प्रकाश भट्टद्वारा निर्दे्शित यस भिडियोमा यूएईलाई कर्मथलो बनाएर मोडलिङ जगतमा चर्चा कमाइरहेका मोडल … Continue reading मोडलिङमा चर्चा कमाएकी म्याग्दीकी सुनिताको ‘धरहरा’ मुजिक भिडियो सार्वजनिक (भिडियो सहित)